Wednesday, January 12, 2011

         अब नोकियाले अचम्मको फोन ल्याउने

फिनलैंडको नोकिया कम्पनी भने पछी नाम नसुन्ने कमै होला त्यस माथी पनि यस कम्पनीले एक से एक राम्रा मोबार्यलहरू बजारमा ल्याउने गरेको छ। तर अब यस कम्पनीले बिशेष प्रकारको मोबार्इल बजारमा ल्याउने तर्खर गरिरहेको छ। यस फोनलार्इ नोकियालेएसयूआरवी नाम दिएको छ। यस फोनको मुख्य बिशेषता भनेको यस फोन वाटरप्रूफ , अर्थात यसलार्इ पानीले केही असर पार्दैन।
फेसबुक विवादमा, फेसबुक अर्कैको सोचार्इबाट बनेको

हार्वड बिश्वबिध्यालयका तीन जना छात्राहरूले फ़ेसबुक सर्वप्रथम शुरू गर्ने योजनाका योजनाकार उनीहरू भएको दावी

काठमाडौँ, (दैनिकी)
सोशल नेटवर्किंग साइट फ़ेसबुक विवादमा घिरेको छ। हालै फेसबुक शुरू गर्ने बिचार कसले शुरू गर्यो भन्ने विवाद शुरू भएको छ। अहिले सम्म फेसबुकलार्इ यसका सस्थापक मार्क ज़ुकरबर्गले उनको सोचबाट यसको निर्माण गरेको संसारलार्इ थाहा थियो तर अहिले अमेरिकाको हार्वड बिश्वबिध्यालयका तीन जना छात्राहरूले फ़ेसबुक सर्वप्रथम शुरू गर्ने योजनाका योजनाकार उनीहरू भएको दावी गरेका छन्।

यस विवादको शुरूवात २००८ मा नै भएको थियो तर त्यस बखत यीनीहरूलार्इ फ़ेसबुकले .५० करोड़ डलर दिएर सामसुम पारेको थियो। तर हाल फेरी एक पटक यी तीन जना यस मामिलालार्इ लिएर अदालत पुगेका छन्। हार्वड बिश्वबिध्यालय पढेका यी तीन जना टाइलर, कैमरून विंकलवास तथा दिव्या नरेंद्र हुन्। 

यिनीहरूको दावीका अनुसार शन २००८ मा यीनीहरूको फ़ेसबुक संग सम्झेोता हुदाँ फ़ेसबुकले आफ्नो मुल्याकंण कम गरेबाट आफुहरूले कम रकम पाएको आरोप लगाएका छन्। यीनीहरूले ज़ुकरबर्गले उनीहरूको योजना चोरेर यस साइटको शुरूवात गरेको आरोप लगाएका छन्। हार्वड बिश्वबिध्यालयबाटै पढेर फेशबुक स्थापना गर्ने मार्क ज़ुकरबर्गले भने उनीहरूको आरोप गलत रहेको बताएका छन् । 

Friday, January 7, 2011

बिश्वको सर्वश्रेष्ठ बिश्वबिध्यालयहरू

बिश्वको सर्वश्रेष्ठ बिश्वबिध्यालयमा सातबर्ष देखी अधिपत्य कायम गरेको हवार्ड यूनिवर्सिटीलार्इ यस बर्ष कैम्ब्रिज यूनिवर्सिटीले पछाडी पारेको छ। सात बर्ष पछी हवार्ड यूनिवर्सिटीभन्दा अगाडी रहन सफल भएको कैम्ब्रिज यूनिवर्सिटीले पूरा १०० अंक प्राप्त गरेको थियो। यस बर्ष दोस्रो स्थानमा रहेको हवार्ड यूनिवर्सिटीले ९९.१८ अंक प्राप्त गरेको थियो। 
यस बर्ष शिर्ष ३०० बिश्वबिध्यालयहरूमा एसियाबाट १५ बिश्वबिध्यालयहरू परेका छन् यस मध्ये हंगकंग यूनिवर्सिटी ८७.२८ अंकका साथ उक्त बिवरणमा २३ औं स्थानमा रहन सफल भएको छ। यस सर्वेक्षणमा भारतको आईआईटी, मुंबईले १८७ औं स्थान हासिल गरेको थियो|

Wednesday, January 5, 2011

अचम्मको मोबाइल.......



सैमसंगले अचम्मको मोबाइल बजारमाल्याएको छ। सैमसंग एक्वा नाम गरेको  
यस मोबार्इल पुरै पारदर्शी छ। कंपनीका अनुसार यसको निर्माण पानीले बनेको  
चित्रबाट प्ररित रहेको छ।  तपार्इले टेबलमा पोखेको पानीले
मोबाइल फोनको चित्र बनाए  जस्तो देखिन्छ यो फोनपनि त्यस्तै देखिन्छ। 
 यस फोनमा अनेक बिशेषताहरू रहेका छन, जस मध्ये
 टचस्क्रीन,फ्रेंडली लिक्विड बैट्री तथा स्लिम हैंडसेट प्रमुख रहेको
 छ। हाललार्इ यस फोन प्रयोगको रूपमा निकालेको भएतापनि
 चाडै नै यसको व्यापारिक उत्पादन शुरू हुने कम्पनीले बिज्ञप्ती
 मार्फत सार्वजनिक गरेको छ। तर यसको मूल्य   भने
खुलार्इएको  छैन।