Wednesday, January 5, 2011

पेप्सीकोलामा बम |

काठमाडौँ महानगरपालिका-३५ स्थित ध्रुब थापाको घरको कम्पाउण्डको गेट भित्र फेला परेको थान बम प्रहरीको सकृयतामा निष्कृय पारिएको पुस २० गते राति बजे पेप्सीकोलास्थित माछापुच्छ्रे बैक अगाडि सडकमा शंकास्पद बस्तु फेला परेको भनि खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई बुझ्दा उक्त ठाउँमा बम फेला परेकोले नेपाली सेनाको बम डिष्पोजल टोली समेत खटिन गई राति साढे १० बजे सो बम पुर्ण् रुपमा निष्क्रिय पारिएको थियो
घटनास्थलमा जातिय मुक्ति मोर्चाको थान पर्चासमेत फेला परेको उक्र पर्चामा निज ध्रुब थापा सिन्धुपाल्चोक जिल्लाको गोल्चे गुम्वा गाबिस हेर्ने सचिव रहेको, निजको चरित्र ठीक नभएको कारण यो कदम उठाइएको लेखिएको थियो यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको |

No comments:

Post a Comment