Wednesday, January 5, 2011

अचम्मको मोबाइल.......



सैमसंगले अचम्मको मोबाइल बजारमाल्याएको छ। सैमसंग एक्वा नाम गरेको  
यस मोबार्इल पुरै पारदर्शी छ। कंपनीका अनुसार यसको निर्माण पानीले बनेको  
चित्रबाट प्ररित रहेको छ।  तपार्इले टेबलमा पोखेको पानीले
मोबाइल फोनको चित्र बनाए  जस्तो देखिन्छ यो फोनपनि त्यस्तै देखिन्छ। 
 यस फोनमा अनेक बिशेषताहरू रहेका छन, जस मध्ये
 टचस्क्रीन,फ्रेंडली लिक्विड बैट्री तथा स्लिम हैंडसेट प्रमुख रहेको
 छ। हाललार्इ यस फोन प्रयोगको रूपमा निकालेको भएतापनि
 चाडै नै यसको व्यापारिक उत्पादन शुरू हुने कम्पनीले बिज्ञप्ती
 मार्फत सार्वजनिक गरेको छ। तर यसको मूल्य   भने
खुलार्इएको  छैन।

No comments:

Post a Comment