Friday, January 7, 2011

बिश्वको सर्वश्रेष्ठ बिश्वबिध्यालयहरू

बिश्वको सर्वश्रेष्ठ बिश्वबिध्यालयमा सातबर्ष देखी अधिपत्य कायम गरेको हवार्ड यूनिवर्सिटीलार्इ यस बर्ष कैम्ब्रिज यूनिवर्सिटीले पछाडी पारेको छ। सात बर्ष पछी हवार्ड यूनिवर्सिटीभन्दा अगाडी रहन सफल भएको कैम्ब्रिज यूनिवर्सिटीले पूरा १०० अंक प्राप्त गरेको थियो। यस बर्ष दोस्रो स्थानमा रहेको हवार्ड यूनिवर्सिटीले ९९.१८ अंक प्राप्त गरेको थियो। 
यस बर्ष शिर्ष ३०० बिश्वबिध्यालयहरूमा एसियाबाट १५ बिश्वबिध्यालयहरू परेका छन् यस मध्ये हंगकंग यूनिवर्सिटी ८७.२८ अंकका साथ उक्त बिवरणमा २३ औं स्थानमा रहन सफल भएको छ। यस सर्वेक्षणमा भारतको आईआईटी, मुंबईले १८७ औं स्थान हासिल गरेको थियो|

1 comment: